नेपाल-भारत मैत्रीपूर्ण फुटबल हेर्न केपी ओली रंगशालामा « Drishti News – Nepalese News Portal
Logo

नेपाल-भारत मैत्रीपूर्ण फुटबल हेर्न केपी ओली रंगशालामा


दृष्टि संवाददाता


काठमाडाैं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी छ ।

यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका छन् भने याे खेलमा उनले कीर्तिमान कायम गरेका छन् । गत बिहीबारको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । 

प्रतिक्रिया दिनुहोस्