Logo
Logo

सविन रामदामको पहिलो गीत सार्वजनिक (भिडियाे)



पाँचथर । गायक सविन रामदामको पहिलो गीत सार्वजनिक भएको छ । पाँचथर तुम्बेवा गाउँपालिकाका रामदामको ‘मेरो थग लाईफ’ बोलको गीत शुक्रबार सार्वजनि गरिएको हो ।

उक्त गीत मनिस श्रेष्ठको शब्द, मनिस निरौलाको संगीत र धिरज अधिकारीको निर्देशमा तयार पारिएको हो । गीतमा एउटा सामन्य मान्छेले देख्ने सपना र उक्त सपना सपनै सिमित भएको देखाइएको छ । गीतको अभिनय सविन आफैले गरेका छन् ।

कतिपय युवाको वास्तविक जीवनमा मेल खाने उत्त गीत कसैको जीवनको कथा जस्तै रहेको गायक रामदाम बताउछँन् ।

भिडियाे-

प्रतिक्रिया दिनुहोस्