Logo
Logo

परराष्ट्रमन्त्रीको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट


5k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको सपथ गैरकानूनी भएको भन्दै बरदको मागसहित सर्वोच्च अदालमा रिट परेको छ ।

राष्ट्रपति भण्डारीले मन्त्री खड्कालाई भदौ ६ गते पद तथा गोपनीयताको सपथ गराएकी थिइन् । उक्त सपथ गैरकानूनी भएको र बदरकाे माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दयार गरेका हुन् ।

मन्त्री खड्काले कानूनी रुपमा सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न/नगराउन अन्तरिम आदेश माग गरेका छन् । उनको रिटको पेसी बुधबारका लागि तोकिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्