Logo
Logo

शुक्रबार संंसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ वैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि शुक्रबार संघीय संसदको दुवै सदनमा प्रस्तुत हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्