Logo
Logo

मोहम्मद जयन्तीमा मुश्लिम समुदायलाई सार्वजनिक दिने सरकारको निर्णय



काठमाडौं । सरकारले मोहम्मद जयन्तीका अवसरमा मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कात्तिक २ गते पर्ने १४९६ औं मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्तीमा मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्