Logo
Logo

तस्बिरमा कानुन व्यवसायीको अन्दोलन



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीले लगातार आन्दोलन गर्दै आएका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु आन्दोलन उत्रिएका हुन् ।

कानुन व्यवसायीहरु बिहीबार पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग्र्दै प्रदर्शनमा उत्रिए । सोक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपका क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीले बताएका छन् । बिहीबार कानुन व्यवसायीको आन्दोलनमा जे देखियो, तस्बिरमा हेर्नुस् ।

प्रतिक्रिया दिनुहोस्