Logo
Logo

त्रिभुवन विमानस्थलका कर्मचारीबाटै सुरक्षा चुनौति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ वैशाख ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्रै कार्यरत कर्मचारी तथा पसल सञ्चालकबाट सुरक्षा जोखिम बढ्दै गएको प्रहरी अधिकारी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

कर्मचारीलाई नै प्रयोग गरेर तस्करी हुन थालेका छन् । विमानस्थलको व्यवस्थापन अस्तव्यस्त हुँदा तस्करलाई सहज हुँदै गएको र यसले राष्ट्रिय सुरक्षामै जोखिम हुन सक्ने चिन्ता सुरक्षा अधिकारीहरुको छ ।

त्यसैले केही दिनयता विमानस्थल प्रहरीले कर्मचारीमाथि कडाइपूर्वक जाँच गर्न सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्