Logo
Logo

कोरम नपुगेपछि तीन राजदूतको सुनुवाइ स्थगित



काठमाडौं । केही सांसद अनुपस्थित भएपछि संसदीय सुनुवाई समितिमा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठकका लागि कोरम नपुगेपछि सुनुवाइ प्रभावित भएको हो । आइतबार ११ बजेका लागि समितिको बैठक बोलाइएको थियो । अब सुनुवाइ लागि आउँदो १७ गतेका लागि बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्