Logo
Logo

विमानस्थलमा जापानी नागरिक पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जापनी नागरिक पक्राउ परेका छन् ।

चरेश तस्करीको आरोपमा जापानी नागरिक टेकेनाका मिकियो पक्राउ परेका हुन् ।
ड्रागन एयरको उडानमार्फत जापान जाने क्रममा उनी पक्राउ परेका हुन् । उनको साथबाट ९० ग्राम चरेश बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्