Logo
Logo

प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रभु बैंकले कैलालीको गोदावरीस्थित अत्तरियामा नयाँ शाखा विस्तार गरेको छ । गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फार्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000