Logo
Logo

प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंकले कैलालीको गोदावरीस्थित अत्तरियामा नयाँ शाखा विस्तार गरेको छ । गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फार्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्