Logo
Logo

लोकसेवाले २५१ अधिकृतको नाम निकाल्यो (नामावलीसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ५ अषाढ ।

लोकसेवा आयोगले न्याय सेवा तर्फका दुई सय ५१ जना अधिकृतको अन्तिम नामावली मध्यराती प्रकाशन गरेको छ।

नेपाल न्याय सेवा, न्याय, काननु सरकारी वकील र सो सरहका पदमा २०७६ साल असार ४ को निर्णय अनुसार नामावली प्रकाशन गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्