Logo
Logo

रोटरीलाई एक लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असार । जेबिल्स फाइनान्स कम्पनीका तत्कालीन अध्यक्ष विनोदकुमार मानन्धरले रोटरी क्लव अफ काठमाडौं वेस्टलाई आइतबार एक कार्यक्रमबीच रु एक लाखको चेक हस्तान्तरण गरेका छन् ।
उक्त रकम क्लवको कल्याण कोष खातामा राखिने क्लवका अध्यक्ष मनमोहन श्रेष्ठले दृष्टि न्यजलाई बताए । जेबिल्स फाइनान्स यही ६ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएको छ ।

प्रतिक्रिया दिनुहोस्