Logo
Logo

कीभ बाहिरको सैन्य कारखाना ‘नष्ट’ गरेको रुसको दाबी


1.1k
Shares

एजेन्सी । युक्रेनको राजधानी कीभ बाहिरको सैन्य कारखाना ‘नष्ट’ गरेको रुसले दाबी गरेको छ ।

आइतवार युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको दाबी रुसी रक्षा मन्त्रालयले गरेको हो । मन्त्रालयद्वारा टेलिग्राममार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘रातको समयमा, उच्च हावामा प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूले ब्रोभरी, कीभ क्षेत्रको बस्ती नजिकै एउटा गोला बारुद कारखानालाई नष्ट गर्यो ।’

प्रतिक्रिया दिनुहोस्