Logo
Logo

प्रधानमन्त्री ओलीको ‘दृष्टिकोण’ पुर्वप्रधानमन्त्री दाहालद्वारा सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको पुस्तक ‘दुष्टिकोण’ सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको ‘दृष्टिकोण’ पुस्तकलाई पुर्वप्रधानमन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरे ।
राजधानीमा शनिबार जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीद्वारा लिखित पुस्तकको अध्यक्ष दाहालद्वारा सार्वजनिक गरिएको हो । पुस्तकमा प्रधानमन्त्री ओलीको राजनीतिक तथा समसामयिक दृष्टिकोण समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्