Logo
Logo

काभ्रेका गुन्डा नाइके पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असार ।
करिब २ करोड ठगी आरोपमा काभ्रेका गुन्डा सत्यमान लामा पक्राउ परेका छन् । भूकम्पपीडितका लागि अस्पताल बनाउन आएको रकम हिनामिना गरेर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।


उनले एक करोड ७५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । लामा धम्की तथा ठगीको आरोपमा विगतमा पनि पटक पटक पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्