Logo
Logo

पशुपतिनाथमा धमाधम मूर्ति गायब, कोषलाई थाहै छैन


- दृष्टि न्युज/संवाददाता


काठमाडौै , १८ अषाढ ।

ग्वलः अर्थात् पौराणिक पाशुपत क्षेत्र। नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र। गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो ।

गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो । छिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरातात्त्विक महत्त्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ। ‘पाशुपत क्षेत्रका नौ शक्तिपीठमध्येका महत्त्वपूर्ण दुई कोटेश्वरी र झम्केश्वरीको मूर्ति हराएको छ’ पशुपति सेवक संघका अध्यक्ष केदारमान भणडारीले भने, ‘हराएका अरु मूर्तिको त हिसाबकिताबै छैन। आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरात्विक महत्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्