Logo
Logo

एलजी इन्डियाको मोस्ट ट्रष्टेड टिभी ब्राण्ड बन्न सफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एलजी इन्डियाको मोस्ट ट्रष्टेड टिभी ब्राण्ड बन्न सफल भएको छ । द ब्राण्ड ट्रष्ट रिपोर्ट इन्डिया स्टडी २०१९ले हालै गरेको एक रिपोर्टमा एलजी टिभी सबैभन्दा विश्वासिलो टिभी ब्राण्डको रुपमा चिनिएको छ ।


एलजी इन्डियाको २२ बर्षको सेलिब्रेसन एण्ड इनोभेसन फर अल भन्ने थिममा ब्राण्डले हरेक किसिमबाट आफ्ना स्मार्ट प्रोडक्टहरुबाट ग्राहकहरुलाई अपग्रेड गराइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्