Logo
Logo

प्रहरीका ३६६ असई बढुवा सिफारिस (नामावलीसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २७ अषाढ ।

नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी सहायक निरीक्षक असईको बढुवा सिफारिस भएको छ ।

बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा सात दिनभित्र उजुरी नआए स्वतः बढुवा हुने प्रावधान नियमावलीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्