Logo
Logo

पहिरोले किचेर तीनको मृत्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असार । आज बिहानैदेखि परेको वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रेमा २ र रामेछापमा १ गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन बाँकी हुन बाँकी छ ।
काभ्रेको नालामा पहिरोले किचेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, एक जनाको मृत्यु भएको छ । नालामा पहिरोले किच्दा अन्य ३ जना घाइते भएका छन् । यस्तै पानी पर्न नरोकिए बाढी र पहिरोबारे सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय काभ्रेले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्