काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठक आज बिहान साढे १० बजेलाई बोलाइएको हो । संघीय संसद भवन, नयाँबानेश्वरमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाइएको छ ।
२४ जेष्ठ २०७९, मंगलबार ०८ : १८ बजे