Logo
Logo

सांसदहरुलाई करोडौँ रुपैयाँ बाँड्दै गण्डकी प्रदेश



काठमाडौं । गण्डकी प्रदेश सरकारले हरेक सांसदलाई ६ करोड रुपैयाँ बाँड्ने भएको छ । सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत विवादकै बीच प्रत्येक सांसदलाई प्रदेश सरकारले ५÷५ करोड रुपैयाँ बाँड्न लागिएको हो ।

एक सांसदका अनुसार प्रत्येक माननीयज्यूहरुलाई ५÷५ करोड दिने र इन्ट्री अर्थ मन्त्रालयले नै गर्ने सहमति भएको छ ।

यसअघि त्यसरी रकम नदिने भनिएको थियो । तर प्रदेश सांसदहरुको विरोध गरेपछि प्रदेश सरकारले ५÷५ करोड दिने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्