Logo
Logo

क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु


126
Shares

याउण्डे । क्यामरूनको पश्चिमी एक गाउँमा भएको जातीय हिंसामा ३० भन्दा बढी गाउँलेको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिंसामा परी मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका क्यारूनको सैनिक स्रोतले सोमबार जनाएको छ ।

क्यामरूनको प्रेस्बाइटेरियन चर्चका प्रवक्ता रेभरेन्ड फोन्की साम्यल फोर्टाका अनुसार यो हिंसासाताको अन्त्यमा नाइजेरियाली सीमा नजिकै बकिन्जामा भएको विवरण गैर सरकारी संगठन र सैन्य स्रोतले पुष्टि गरेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000