Logo
Logo

जनताको सचेत संगठनको दवावले परिवर्तन हुन्छ : अध्यक्ष ओली


756
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको सचेत संगठनको दवावले परिवर्तन हुन सक्ने बताएका छन् । अध्यक्ष ओलीले सामाजिक परिवर्तनका निम्ति जनताको बहुदलिय जनवादले अगाडी सारेको सिद्धान्त यसमा आधारित रहेको बताए ।

उनले लोकतन्त्र भने आफू शासन हुने मात्र नभएको बताए। उनले लोकतन्त्र भनेको एउटा प्रणाली भएको बताए । न्याय प्राथनाबाट उपलब्ध अध्यक्ष ओलीले बताए । उनले प्राथनाबाट न्याय प्राप्त भएको भए समाज परिवर्तनका निम्ति संघर्ष गर्न नपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘सचेत र योजनावद्ध प्रयासहरु परिवर्तनका सफलताका सर्तहरु हुन् । जसबाट मात्र हामीले न्यायपूर्ण लोकतान्त्रिक समाजवाद स्थापना गर्न सकिन्छ ।’ उनले अर्काको भाग खोस्न खोजेपछि शान्ति खल्बलिने बताए ।

प्रतिक्रिया दिनुहोस्