Logo
Logo

बालुवाटारस्थित औषधी गोदामको आगो नियन्त्रणमा


1.8k
Shares

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवारको भवनमा रहेको औषधी गोदाममा लागेको आगो ३ घण्टापछि नियन्त्रणामा आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दमकल प्रयोग गरेर आगो निभाएका हुन् । आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, ३ वटा दमकल र २ वटा पानी ट्याङकर प्रयोग गरिएको थियो ।

आगलागीको कारण भने खुलेको छैन । क्षतिको विवरण पनि आउन बाँकी छ । बिहान ६ः४५ देखि आगो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्