Logo
Logo

उच्चका ७८ र जिल्लाका १ सय ५६ जना न्यायाधीशको सरूवा , को कहाँ पुगे? हेर्नुस् सूची


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
न्यायपरिषदले मुलुकभरका उच्च र जिल्ला अदालतका धेरैजसो न्यायाधीशको सरूवा गरेको छ।

न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २३४ न्यायाधीशको एकैपटक सरुवा गरेको छ। विहिवार बसेको परिषद्को बैठकले ७८ जना उच्च अदालतका न्यायाधीश र १५६ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको हो।

को कहाँ पुगेरु हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्