Logo
Logo

शेखर कोइराला समूहको भेला सुरु, को-को उपस्थित भए ?


71.4k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको छलफल जारी छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा नेता कोइरालाले आफ्नो समूहका नेतासँग छलफल गरेका छन् ।

उक्त भेलामा मुख्यगरी तीन विषयमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए । जारी भेलामा पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने छ । बैठकमा शेखर कोइराला, चन्द्र भण्डारी लगायत नेताहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्