
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।
गौतमले ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए। उनले बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । गौतमले कम्युनिस्ट एकताको लागि दौडधूप बढाएका हुन् ।












