Logo
Logo

लोसपाको बैठक भोलि पुनः बस्ने गरि सकियो


630
Shares

काठमाडौं । आज बसेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक सकिएको छ । बैठक भोलि पुनः बस्ने गरि सकिएको एक नेताले जानकारी दिए । बैठकमा एजेण्डाहरु प्रस्तुत भएको र ती एजण्डामध्ये पार्टी विधानमा छलफल जारी रहेको एक नेताले जानकारी दिए ।

पार्टी विधानको बारेमा छलफल जारी रहेको त्यसमा नेताहरुले आ–आफ्नो कुरा राख्ने कार्य जारी रहेको एक नेताले जानकारी दिए । भोलि पनि त्यहीं एजेण्डामा छलफल हुनेछ ।

संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डालगायत विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्