Logo
Logo

इटहरीमा लोकसेवाको विज्ञापनविरुद्ध प्रदर्शन, १५ जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


इटहरी, ४ साउन । लोकसेवाको विज्ञापनको विरोधमा उत्रिएका आदिवासी जनजाति संघका १५ जना कार्यकर्ता पक्राउ परेका छन् । शनिबार प्रदेश १ बन्द आह्वान गर्दै इटहरी चोकमा विरोध उत्रिएका प्रदर्शनकारीलाई इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धी चौलागाईले जनाए ।
संघको प्रदेश समितिले शनिबार १ नम्बर प्रदेश बन्दको आह्वान गरेको थियो । तर, बन्दको प्रभाव नै खाशै परेको छ्रन । धनकुटामा भइरहेको आयोगको परीक्षालाई प्रभावित पार्न बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्