Logo
Logo

काँग्रेस पदाधिकारी बैठक १ बजे


315
Shares

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो ।

सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय जानकारी दिइन् ।

काँग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन- २०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्