Logo
Logo

गगनले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन : विश्वप्रकाश


945
Shares

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरे आफ्नो समर्थन रहने बताएका छन् ।

कांग्रेस निकट जनसम्पर्क समितिले अमेरिकाको क्यालिफोर्नियामा आयोजना गरेको कार्यक्रममा उनले गगनलाई समर्थन गर्ने बताएका हुन् ।

सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनको भनाइ छ ।

सोही कार्यक्रममा गोरखा कांग्रेसका सचिव किशोरजंग थापाले पनि प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्