Logo
Logo

प्रधानमन्त्रीद्वारा गंगालालमा नयाँ भवनको उद्घाटन


- दृष्टि न्युज/संवाददाता


ठमाडौं, ११ साउन । काठमाडौँको बाँसबारीस्थित शहीद गांलाल राष्टिय हृदय केन्द्रमा शनिबारदेखि नवनिर्मित आकस्मिक तथा बहिरंङ सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको शनिबार उद्घाटन गरे ।
भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । उनले भगवान माथिको विश्वास तथा भगवानमा भर परेको भए स्वास्थ्य क्षेत्रमा जटिल प्रकारको रोगको उन्मूलन तथा औषधिको विकास सम्भव नरहेको उल्लेख गरे ।
भगवान् बुद्धको उपदेशको स्मरण गर्दै उनले बुद्धले पनि पात तथा जडिबुटी छोएको र त्यस बेलादेखि नै जडिबुटी औषधि विज्ञानको गौरवपूर्ण इतिहास रहेको चर्चा गरे । प्रधानमन्त्री ओलीले गंगालालको स्थापनापछि हालसम्म १७ हजार व्यक्तिको ओपेन हर्ट सर्जरी गरेकामा त्यहाँका स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै गंगालालले मुटुरोगलाई उच्च प्राथमिकता दिएको प्रष्ट पारे ।

“यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन

प्रतिक्रिया दिनुहोस्