
काठमाडौं । प्रतिनिधि सभा बैंठक १५ मिनेटका लागि स्थगीत भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्न गण्पुरक संख्या नपुगेपछि बैंकक १५ मिनेटका लागि स्थगीत भएको हो । कुनै पनि प्रस्ताव पारीत हुन एक चौथाई सदस्य हुनुपर्नेमा नभएपछि स्थगीत गरेको सभामुख अग्नी सापकोटाले बताए ।
आइतबार ७९ भए गणपुर संख्या पुग्नेमा ७६ सांसद मात्रै उपस्थित थिए ।














