Logo
Logo

राष्ट्रपति अभिभावकीय दायित्वबाट च्युत : उपेन्द्र यादव


8.2k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएपछि सत्ता साझेदार जसपाका अध्यक्ष उपेन्द्र यादवले आपत्ति व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर असंवैधानिक काम गरेको अध्यक्ष यादवले नेपाली नागरिकलाई नागरिकता विहीन नबनाउने कुरा संविधानमै उल्लेख रहेको बताए ।

राष्ट्रपतिको यो कदम नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र भएको र राष्ट्रपति अभिभावकीय दायित्वबाट च्युत भएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्