Logo
Logo

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि आयोग जाँदै


5.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त दल दर्ता गर्ने भएका छन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई दिउँसो संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जान लागेका हुन् । दुवै दलले संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय यसअघि नै गरिसकेका छन् ।

आयोगले २ वा २ भन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्