Logo
Logo

बाबुराम र वामदेवलाई चुनाव चिह्न दिने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्