Logo
Logo

सिट बाँडफाँट कार्यदल बैठक अपरान्ह ४ बजे


441
Shares

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा बस्दैछ ।

बैठक बुधबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने बैठकमा संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँट आधारको खाका प्रस्तुत गर्ने तयारी छ ।

वैशाखको स्थानीय चुनाव, २०७४ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दलले ल्याएका मत, संसदमा अहिले दलको प्रतिनिधित्वलगायत हेरेर सिट बाँडफाँटको आधार खाका बनाइएको १ नेताले जानकारी दिए ।

कार्यदललाई सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिटोभन्दा छिटो प्रतिवेदन दिन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्