Logo
Logo

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै


1.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीेले आज दिउँसो २ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने बैठकमा आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्डबारे छलफल हुने बताइएको छ ।

पार्टीका उपमहासचिव डा विजय पौडेलका अनुसार आज बस्ने बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्