Logo
Logo

जसपाको राजनीतिक समिति बैठक सुरु


567
Shares

काठमाडौं। सत्ता साझेदार दल जसपाको राजनीतिक समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल जारी छ ।

त्यस्तै, बैठकमा संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000