Logo

भारतीय नम्बरबाट धम्काएर ७५ लाख माग्ने ‘गुन्डा’ पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ साउन ।
विभिन्न मितिमा नेपाली तथा भारतिय मोबाईल नम्बरहरू प्रयोग गरी भारतमा समेत गई फोन गरी व्यवसायीलाई धम्काएर ७५ लाख माग गर्ने एक पक्राउ परेका छन् ललितपुर म.न.पा.वडा नं.२४ बस्ने वर्ष ३० को उदय गिरीलाई महानगरीय अपराध महाशाखाको टोलीले धापाखेलबाट पक्राउ गरेको हो । उनी गुन्डागर्दीमा संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ ।


यसअघि उनी हातहतियार मुद्दामा तीन वर्ष जेल बसेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्