Logo
Logo

बस दुर्घटनामा १३ घाइते


- दृष्टि न्युज/संवाददाता


तनहुँ, १९ साउन । पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–५ ढावमा आइतबार एक याुत्रवाहक बस दुर्घटनाग्रस्त भएको छ । नारायणगढबाट बेनीतर्फ जाँदै गरेको बा ४ ख ५९८८ नं को बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । बस अनियन्त्रिक भइ सडक छाडेर खेततिर पल्टेको थियो । घाइतेको डुम्रे बजारस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्