Logo
Logo

४० वर्षे काठेपुल बाढीले बगाएपछि आवत-जावत ठप्प


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, १९ साउन । सुर्खेतको तिला गाउँपालिका–३ जुम्लाको लुम्सेरा गाउँस्थित तिला नदीमा रहेको काठेपुल बाढीले बगाएको छ । नदी तर्न एक मात्र विकल्प रहेको पुल बाढीले बगाएपछि आवत–जावत ठप्प भएको छ ।
यो काठेपुल ४० वर्षअघि बनाइएको छ । उक्त काठको पुल शनिबार तिलानदीमा आएको बाढीले बगाउँदा स्थानीयलाई आवत–जावत गर्न सास्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस्