Logo
Logo

हात्तीको आक्रमणबाट झापामा वृद्धको मृत्यु


567
Shares

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा वृद्धको मृत्यु भएको छ ।

बुधबार हात्तीको आक्रमणमा परेका बाह्रदशी-१ का ८० वर्षीय देवीबहादुर अधिकारीको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

उनलाई मनकामना सामुदायीक वनमा हात्तीले आक्रमण गरेको झापा प्रहरी डीएसपी बसन्त पाठकले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000