Logo
Logo

ललिता निवास प्रकरणमा संलग्न गच्छदार सुनसरी-३ बाट उम्मेदवार


2.2k
Shares

सुनसरी । सत्तारुढ दल नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारलाई सुनसरी- ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।

भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका र विशेष अदालतमा मुद्दा खेपिरहेका गच्छदारलाई क्षेत्रीय समितिले सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस गरेको हो ।

उनीमाथि बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्