Logo
Logo

नेपाली सेनामा ४ हजार जनाका लागि जागिर


4.2k
Shares

फाइल फाेटाे ।

काठमाडौं । नेपाली सेनाले ४ हजार कर्मचारीका लागि आवेदन खुलाएको छ ।

देशभरका २० वटा ब्यारेक र गुल्ममा सैन्य पदका लागि दरखास्त दिन सेनाले आह्वान गरेको हो । इच्छुकले भदौ २४ देखि असोज २३ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्