Logo
Logo

बालेन शाह र सुनिता डंगोल भक्तपुरमा


4.5k
Shares

भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भक्तपुर आएका छन् । मेयर बालेन र उपमेयर सुनिता डंगोललाई शनिबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् ।

उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो । बालेन र उपमेयर सुनिता डंगोलसहितको टोलीले भक्तपुरको दरबार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो ।

बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन् । उनी निर्वाचन परिणाम आउँदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्