Logo
Logo

चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता


567
Shares

काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु चार दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् ।

उनी सहित उच्चस्थरिय टाेली सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडाैं आएका थिए । उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गरे ।

सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित थिए । उनी सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए। चार दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय विभिन्न भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्