Logo
Logo

जय नेपाल हलको परिसर खोतल्दा फेला पर्‍यो टुकुचा खोला


13.5k
Shares

काठमाडौं । नागपोखरी मार्गस्थित जय नेपाल हलको परिसरमा टुकुचा खोलाको बहाब फेला परेको छ । काठमाडौं महानगरपालिकाले बिहीवार हलको परिसरमा खोतल्दा खोला फेला परेको हो ।

महानगरले बिहीवार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले शहरका अवैध संरचना भत्काउने अभियान नै चलाएका छन् ।

पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा महानगरले डोजर चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्