Logo
Logo

चोलेन्द्रलाई पूरक प्रश्न नगर्न एमालेको प्रस्ताव


8k
Shares

काठमाडौं । एमाले सांसदले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पूरक प्रश्न नगरेर थप डकुमेन्ट संकलन गर्ने प्रस्ताव गरेका छन् ।

महाअभियोग सिफारिस समितिको शुक्रबारको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले आवश्यक कागजात मगाएर मात्रै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

गठबन्धनका सांसद भने आजै पूरक प्रश्न गरेर प्रतिवेदन तयार पार्ने र भोलिको संसद बैठकमा पेश गर्ने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्