Logo
Logo

मकवानपुर-१ मा डिनाको अग्रता कायमै


15.6k
Shares

मनवानपुर । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी कांग्रेसका महालक्ष्मी उपाध्याय ‘डिना’ले अग्रता कायम राखेका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध ८३४ मतान्तर कायम गरेका हुन् ।

कुल ५ हजार ३० मत गन्दा डिनाले २ हजार ४७७ मत ल्याएका छन् भने थापाले १ हजार ६४३ मत ल्याएका छन् ।

सो क्षेत्रमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ३७३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्